Welcome to the official website of Nepali Stores - नेपाली स्टोर्स अनलाइनमा यहाँलाई स्वागत छ

हाम्रो बारेमा


नेपाल र नेपालीहरुको लागि नेपाली सामग्रीहरु लगायतका मालसामानहरुलाई सुपथ र सर्वसुलभ तरिकाले सबैको सामू पुर्याउने उद्देश्यले संचालन गर्न लागिएको नेपाली स्टोर्स डट कमलाई हाल बेलायतबाट परिक्षणको रुपमा संचालन गर्न लागिएको हो । सबैको साथ् र सहयोग प्राप्त भएमा यसलाई अझ विस्तृत रुपमा अघि बढ्ने हाम्रो लक्ष्य रहेको छ ।